मेष
चु,चे,चो,ला,लि,लु,ले,लो,अ
घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

वृष
इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ ।

मिथुन
का,कि,कु,घ,ङ,छ,के,को,हा
मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

कर्कट
हि,हु,हे,हो,डा,डि,डु,डे,डो
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह
मा,मि,मु,मे,मो,टा,टि,टु,टे
केही तनाव बढेको महसुस हुनेछ,नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक्छ ।

कन्या
टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ पनि हुनसक्छ ।

तुला
रा,रि,रु,रे,रो,ता,ति,तु,ते
आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

वृश्चिक
तो,ना,नि,नु,ने,नो,या,यि,यु
वैदेशिक कार्यबाट लाभ मिल्नेछ र सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

धनु
ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । पारिवारिक जमघटमा सहभागी भइएला ।

कुम्भ
गु,गे,गो,सा,सि,सु,से,सो,दा
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मीन
दि,दु,थ,झ,ञ,दे,दो,चा,चि
नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

प्रतिक्रिया

सम्बन्धित खवर