Author: webmaster
-
ट्राफिक प्रहरीद्वारा २१ प्रतिशत बढी राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/८० मा रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आव २०७८/७९ को तुलनामा २१ प्रतिशतले […]
-
मूल्यमा प्रभाव पार्ने गरी सूचना जारी गरे पछि प्रभु इन्स्योरेन्सको शेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स (PRIN) को शेयर कारोबार रोक्का गरेको छ । धितोपत्रको मूल्यमा प्रभाव पार्ने गरी सूचना जारी गरेको भन्दै कम्पनीको शेयर कारोबार नेप्से रोक्का गरेको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार धितोपत्रको मूल्य प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था […]
-
नेपाली वायुसेवा कम्पनीले अब जहाजमा पसल राख्न पाउने
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडानका दौरान अब ‘अनबोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानका बखत वायुयान भित्र यस्तो पसल सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले अनबोर्ड ड्युटी पेड सप सञ्चालन कार्यविधि जारी गरेको छ । यस कार्यविधि अनुसार वायुसेवा कम्पनीले अनुमति लिएर जहाज भित्रै […]
-
बजेटको लक्ष्य हासिल गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनुभएको छ । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने स्पष्ट पारे […]
-
काठमाडौंको फोहोर : निजी क्षेत्र लिन चाहन्छ, सरकार दिन चाहँदैन
काठमाडौं । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि कार्ययोजनाको मस्यौदा बनाएर प्रधानमन्त्री कार्यालयमा पुर्याएको छ । उपत्यकाका स्थानीय तहहरुसँग छलफल र सहमति गरेर उक्त कार्ययोजना लागु गर्ने मन्त्रालयको योजना छ । उक्त कार्ययोजनाअनुसार अब स्थानीय तहहरुले फोहोर व्यवस्थापन निजी क्षेत्रलाई जिम्मा दिने कि नदिने भन्नेबारे अन्तिम निर्णय गर्नुपर्ने भएको छ । नुवाकोटको सिसडोल […]
-
बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ : प्रधानमन्त्री प्रचण्ड
लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले आज यहाँ उद्घाटन गर्नुभयो । राजनीतिक चपेटामा परेको आयोजना स्वदेशी लगानीमै निर्माण हुने सुनिश्चिततासमेत बढेर गएको छ । प्रधानमन्त्री प्रचण्डले आम मानिसको […]