Tag: काठमाडौं

  • काठमाडौंको फोहोर : निजी क्षेत्र लिन चाहन्छ, सरकार दिन चाहँदैन

    काठमाडौं । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि कार्ययोजनाको मस्यौदा बनाएर प्रधानमन्त्री कार्यालयमा पुर्‍याएको छ । उपत्यकाका स्थानीय तहहरुसँग छलफल र सहमति गरेर उक्त कार्ययोजना लागु गर्ने मन्त्रालयको योजना छ । उक्त कार्ययोजनाअनुसार अब स्थानीय तहहरुले फोहोर व्यवस्थापन निजी क्षेत्रलाई जिम्मा दिने कि नदिने भन्नेबारे अन्तिम निर्णय गर्नुपर्ने भएको छ । नुवाकोटको सिसडोल […]