साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि आएको छ ।आज बजार ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा बढोत्तरी आउँदा चार उपसूचक हरियाली भएको छ ।

आज बजारमा बढोत्तरी आउँदा आत्मनिर्भर लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर