मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कुनै पनि कार्यमा सजग रहनुहोला । काममा बाधा आउन सक्छ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा अलमल हुने योग छ । स्वस्थ्यमा सजक रहनु आवश्यक देखिन्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
समय मध्यम छ । आश्वासन दिने र झुक्याउने संग सजक रहनुहोला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयको प्रतिकूलताले काम बिग्रन सक्छ। सजग नहुँदा अरुणको फाइदा उठाउने चेष्टा गर्लान्।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च बढ्ने योग छ । आज सापटी कसैलाई दिनुभो भने फिर्ता नहुन सक्छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफन्त र मित्रहरू भेटघाट र रमाइलो जमघटमा आनन्द प्राप्त हुनेछ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। सजक रहनु।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसर प्राप्त हुने योग छ । काम सफल हुनाले मन आनन्दीत रहने छ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मित्रता बढ्ने योग छ । तर पनि सजग रहनु होला ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सटिक फाइदा भए पनि समय मध्यम देखिन्छ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। सजग रहनु होला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वस्थ्यमा सजग रहनु होला, दौडधुप गर्नुपर्नेछ योग छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
गरेका कामबाट फाइदाजनक लाभ मिल्ला, नयाँ अवसर पनि प्राप्त हुने छ ।