साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा दश उपसूचक हरियाली राताम्मै भएको छ ।

आज बजारमा गिरावट आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स कम्पनी, सिन्धु विकास बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर