जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ ।

आफैँले स्थापना गरेको सुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालतका सूचना अधिकृत सुदिप कुमार भट्टरा‌ईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर