स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ मा किनबेच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर