साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ ।  बजार ६.५४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा सुधार आउँदा पाँच उपसूचक मात्र हरियाली भएको छ ।आज सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर