सरकारले तिनकुने प्रदर्शनका क्रममा ज्यान गुमाउने दुईजनाका परिवारलाई १०– १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालय अनुरोध गर्ने निर्णय गरेको छ।
उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।










