राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौँ अगाडि धर्ना दिएको छ ।

६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौँ अगाडि धर्ना दिएका हुन् ।

जिल्ला कार्यसमिति, काठमाडौँको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौँ प्रशासन अगाडि धर्ना बसेका हुन् ।

धर्नाका क्रममा राप्रपाका कार्यकर्ताहरूले ड्युटीमा खटिएका प्रहरीलाई फूल दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर