प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डिएसपीको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरू समेत हेरफेर भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर