नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।
काठमाडौँको ह्याम्स अस्पतालमा उपचारको क्रममा गए राति निधन भएको हो ।
विराटनगर महानगरपालिका–७ का स्थायी बासिन्दा उपाध्याय लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।