सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति गर्ने निर्णय गरेका हो ।

त्यसैगरी बैठकले सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर