प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

राजदूत अर्न्स्टले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा नेपाल-अष्ट्रेलिया सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर