स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ५०० र चाँदीको मूल्य २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल  सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला  दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर