सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएकाे हाे ।

भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको राष्ट्रपति पाैडेललाई जानकारी गराएका थिए।

महासभामा विश्वभरका संसद् तथा सांसदहरूको सहभागिता रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर