पर्साको ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर  चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।

आज  बिहान माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन् ।

एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर