काठमाडौं | जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूकाे उद्दार एवं राहतका लागी बाणिज्य बैंकको कर्मचारीद्वारा १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्नको लागि प्रधानमन्त्री पुष्प कमल दाहाललाई हस्तातरण गरेको गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर