साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।आज बजार १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच उपसूचक हरियाली भएको छ ।

आज बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), एनआइशी एशिया डिबेञ्चर, दोल्ती पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर