
साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको हो । आज बजार ४.४५ अंकले घटेर २७११.४५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा आठ उपसूचक राताम्मै भएको छ । आज सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।