
साताको अन्तिम कारोबार दिन सेयर बजारमा उछाल आएको छ ।आज बजार ४९.१५ अंकले बढेर २८.०४ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ ।आज गार्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।