नेपाली बजारमा आज मंगलबार सुनको मुल्य २ सय घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकेको छ ।
चाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । प्रतितोला १ हजार ९८० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।