साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ ।

आज बजार २.८१ अंकले बढेर २७०२.८६ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा वृद्धि आउँदा तीन उपसूचक मात्र हरियाली भएको छ । आज ग्रिन भेन्चर्स लिमिटेडको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर