साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार १६.२१ अंकले घटेर २७०६.५१ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा गिरावट आउँदा दश उपसूचक राताम्मै भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर