साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार ४.०४ अंकले घटेर २७०१.९९ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा गिरावट आउँदा आठ उपसूचक हरियाली भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र यूनिभर्सल पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर