आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ ।

आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० घटेर एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर