साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज १४.५८ अंकले घटेर २६४७.०२ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा गिरावट आउँदा नौ उपसूचक राताम्मै भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर