सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर