अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९८ हजार ५ सय रुपैयाँ थियो ।चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २२८० रुपैयाँ रहेको चाँदी आज २३०५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर