काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो  ।

उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर