नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो ।
बैठकमा सहभागी हुनका लागि पार्टी अध्यक्ष माधव कुमार नेपाल सुकेधारा पुगेका छन् । अन्य नेताहरू पनि बैठकमा सहभागी हुन जाने क्रम जारी छ ।










