राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर