नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै छन् ।

जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।

चार समूह र नेपाली कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुँदै छ ।

कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदै छ ।

यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह समाहित हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर