अवैध लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुलबहादुर तामाङ छन् ।

उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

कुलबहादुरको साथबाट २२३ ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर