नेपाल टेलिकमको सह प्रवक्ताको जिम्मेवारी प्रक्षेप थापा क्षेत्रीलाई दिइएको छ ।
कम्पनीले बुधबार एक सूचना जारी गर्दै कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत क्षेत्रीलाई सह प्रवक्ताको जिम्मेवारी दिएको हो ।