साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंकले घटेर २५९९.१५ को विन्दुमा पुगेको छ।

आज ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका आठ उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा सामान्य आउँदा सिन्धु विकास बैंकको सेयर सर्वाधिक १०.८१ प्रतिशतले बढेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३५ प्रतिशत, इमर्जिङ नेपालको ७.७१ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर