शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर