मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यापार व्यवसायमा सफलता मिल्नेछ । सही निर्णय लिन सकिनेछ ।

 

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आर्थिक कारोबारमा सफलता पाइएला । अधुरा काम पुनः सुरु हुन सक्छन् ।

 

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

साझेदारी काममा उल्झन आउनेछ । चिन्ता बढ्नेछ ।

 

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ  कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

 

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका अधुरा काम  सुरु हुन सक्छ ।

 

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

 

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आँखा दुख्ने तथा रुघाले दुख दिन सक्छ । मेहनतको कमीले गर्दा उपलब्धि हातपार्न नसकिएला ।

 

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मनमा शान्ति छाउनेछ ।  सङ्गीतमा रुचि बढ्नेछ ।

 

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

नयाँ काम सुरु गर्ने समय छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ ।

 

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । आज मध्यम खालको दिन छ ।

 

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ ।

 

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

रोकिएको धन लाभ हुनसक्छ,  स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर