हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

कोशी प्रदेश,मधेस प्रदेश,बागमती प्रदेशमा दिउँसो मौसम आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

गण्डकी प्रदेश,लुम्बिनी प्रदेश ,कर्णाली प्रदेश ,सुदूरपश्चिम प्रदेशमा  दिउँसो  मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर