साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले बढोत्तरी आएको छ ।आज बजार २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ ।

आज उपकार लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर