पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ।

हटअट्याक भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई यो चौथो हृदयघात हो । यसअघि तीन पटक हृदयघात भइसकेको छ ।

शाह आइतबार बेलुकी नर्भिक अस्पताल भर्ना भएका थिए। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर