नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ब्रिफिङ गर्ने  जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर