
आमिर खानको फिल्म ‘सितारे जमीन पर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर रमाइलो, मर्मस्पर्शी र सन्देशमूलक छ । आमिर आफ्नो उत्कृष्ट अभिनयले फेरि एक पटक दर्शकको मन जित्न तयार छन् ।
फिल्ममा बास्केटबल प्रशिक्षक आमिर र अपांगता भएका बालबालिकाको टोलीको कथा छ । ट्रेलरका धेरै दृश्यले दर्शकलाई एकैसाथ हाँस्य र भावना प्रवाह गरेका छन् ।