शुक्रबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर