मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको ज्यान गएको छ । अझै ३० जना पुरिएको बीबीसीले जनाएको छ । जसमा केही बालबालिकासमेत रहेको आशंका गरिएको छ ।

स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै उद्दारको काम चलिरहेको बीबीसीले जनाएको छ । चर्चको छत भत्किएको समयमा एक सय जना प्राथना गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर