‘निर्देशकले तिमीलाई १ वर्षसम्म भएपनि कुर्छु भन्नुभएको छ’ सोनमले भने । उनको लाइनअपमा यसपछि ‘जलाकी’ फिल्म छ । पहाड उक्लनुपर्ने र नाच्नुपर्नेजस्तो दृश्य भएकाले जलाकीमा पनि उनको सहभागितालाई लिएर सशंय देखिएको छ ।
‘शाम्बाला’पछि सोनम यतिबेला नेपाली फिल्मका विश्वब्यापी अनुहार बनेका छन् । उनी यतिबेला नेपालसहित विदेशमा समेत डिमान्डेड अभिनेता हुन् ।










