मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समय मध्यम रहेको छ । काममा उचित प्रतिफल मिल्ला, अल्छि गर्न बानीले पछि परिन सक्छ ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनत गरी गरिएको काममा भबिस्य सम्म प्रतिफल आउने योग छ । नयाँ कामको थालनी हुने समय छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
समय मध्यम रहेको छ । सोचेर काम गर्नु उचित हुन्छ, खर्च बढी हुने योग छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्त साथि भाइले खर्च बढाउने योग छ,स्वस्थ्यमा पनि समस्या देखिन सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानी भन्दा दैनिक कामले खर्च बढाउनेछ। आर्थिक मामिलामा होस पुर्वक काम लिनु उचित हुन्छ ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लोकप्रियता कमाईने योग छ । आफन्तको सहयोगले मनग्य फाइदा हुनेछ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
धर्मकर्म र समाजिक कार्यमा ध्यान लाग्ने छ, मान सम्मान बढ्ने योग छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा ध्यान राख्नु होला । मेहनत गरेमा सफलता मिल्ने छ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान सम्मान मिल्ने योग छ, स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, ग
फजुल खर्चले अर्थिक बाधा पुग्न सक्छ होस पुर्वक काम लिनुहोला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानी बढ्नेछ। आटेका काममा विजयी भइनेछ। समय राम्रो छ

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दैनिक काममा मनग्य फाइदा हुनेछ। उत्साह बढ्नेछ। मिहिनेतले काम बन्ने योग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर