मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सम्बन्धमा सुधार आउनेछ । आर्थिक लाभको योगछ । मान सम्मान मिल्ने छ ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आर्थिक ला हुनेछ। रोकिएका काम बन्ने योग छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको लागि समय खर्चनुपर्ला। अनावश्यक झमेलामा फसिन सक्छ । होस पुर्वक काम लिनु उपयुक्त होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे
साथीभाइ इष्टमित्रको साथ मिल्नेयोग छ। टाढिएका आफन्त नजिकिनेछन्। दिन उत्साह पुर्ण रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोकिएका काम बन्ने छन । आर्थिक लाभ हुने छ ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम बिग्रने डरले सताउन सक्छ । होस पुर्वक काम लिनु उपयुक्त होला ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरुले कमजोरीको फाइदा उठाउन सक्छन्। स्वस्थ मा समस्या देखिन सक्छ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन सामान्य छ । खर्च हुने योग छ । नयाँ कामको अवसर मिल्ने छ ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
महत्त्वपूर्ण काम बन्ने योग छ। आर्थिक फाइदा हुने छ ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। दिन सुखद रहनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
समाजसेवा गर्ने अवसर मिल्नाले मन पर्फुल्ल होला । अधुरा काम बन्ने र नयाँ अवसर प्राप्त हुने योग छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वार्थ लिन खोज्ने संग सतर्क रहनु होला । स्वस्थमा पनि सामान्य समस्या देखिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर