मेष
चु,चे,चो,ला,लि,लु,ले,लो,अ
परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

वृष
इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

मिथुन
का,कि,कु,घ,ङ,छ,के,को,हा
मनमा हर्ष र प्रसन्नता छाउनेछ । घरपरिवारमा रमाइलो वातावरण हुनेछ ।

कर्कट
हि,हु,हे,हो,डा,डि,डु,डे,डो
परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ ।

सिंह
मा,मि,मु,मे,मो,टा,टि,टु,टे
दूरदराजमा रहेका आफन्तजनसँग भेटघाट हुने र मन खुसी हुनेछ ।

कन्या
टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
स्वरोजगारीका निम्ति मानसिक चिन्ता बढ्ला । साँझमा भने शुभ समाचार मिल्नेछ ।

तुला
रा,रि,रु,रे,रो,ता,ति,तु,ते
वाणीमा कुशलता आउने दिन हो । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

वृश्चिक
तो,ना,नि,नु,ने,नो,या,यि,यु
गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ । मित्रवर्गको सहयोगले कार्य सम्पन्न हुनसक्छ ।

धनु
ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक जमघट र भेटघाट हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यात्राले दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्

कुम्भ
गु,गे,गो,सा,सि,सु,से,सो,दा
सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ पनि दिनेछ ।

मीन
दि,दु,थ,झ,ञ,दे,दो,चा,चि
मठमन्दिरको दर्शनले काम सम्पन्न गर्न मद्दत पुर्याउने र यात्राले शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर